सामुदायिक तथा कबुलियती वन विकास कार्यक्रम

सामुदायिक तथा कबुलियती वन विकास कार्यक्रम बिगत तीन दशक अर्थात् वन क्षेत्रको गुुरुयोजना लागु भए देखि नै नेपाल सरकारको पहिलो प्राथमिकताको कार्यक्रम वा (एज्ञ) कार्यक्रमको रुपमा विगतमा विभिन्न अन्तराष्ट्रिय दाताहरुको आर्थिक सहयोग समेतमा ७४ वटै (मुस्ताङ्ग वाहेक) जिल्लाहरुमा सामुदायिक वन विकास कार्यक्रम संचालन हुँदै आईरहेको छ । शुरुमा वनको संरक्षण गरी स्थानिय जनताको वन पैदावारको … Continue reading सामुदायिक तथा कबुलियती वन विकास कार्यक्रम